नेपालमा ग्रिन हाइड्रोजन परियोजना अगाडि बढाउने क्यानाडा भेलाको निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्वअध्यक्ष शेष घले उपस्थित एक भेलाले नेपालमा ग्रिन हाइड्रोजन परियोजना अघि बढाउने निर्णय गरेको छ । क्यानाडाको टोरन्टो शहरस्थित होटल र्याडिसनमा दुई दिनसम्म चलेको भेलाले नेपाल विश्वको सबैभन्दा बढी ग्रिन हाइड्रोजन उत्पादन सम्भावना रहेको र त्यसको उपयोगले नेपालको सामाजिक, वातावरण र आर्थिक विकासमा ट्वा पुर्याउने निष्कर्ष निकालेको छ … Continue reading नेपालमा ग्रिन हाइड्रोजन परियोजना अगाडि बढाउने क्यानाडा भेलाको निर्णय